# दूध तथा जोत्न/गाडा तान्न को लागि प्रयोग हुने गाई;
# दूध तथा जोत्न/गाडा तान्न को लागि प्रयोग हुने गाई; १)भार्रपार्कर: * यसको उत्पत्ति पाकिस्तानको ka भार्रपार्कर भन्ने ठाउँमा भएको हो * यो गाई प्राय सेतो रङ्ग हुन्छ * यसको शारीरिक बनावट : शारीर सानो ,निधार उठेको, जुरो भएको र माध्यम खालको सिङ्ग हुन्छ * पुच्छर कालो र झुप्प परेको हुन्छ * यसको कचौडी ठूलो विकसित र व्रुन ३•४inch लामो हुन्छ * यो गाईको पहिलोपटक बाली जाने उपयुक्त उमेर 42-46 महिना हो * यसको शारीरिक तौल:- *गाई ३६५-४५०kg *साढे ३८०-६४०kg * यो गाईको दुध पदन छमता प्रतिवेद 1700 -1750L को हुन्छ * यस गाईको दूध 4•8%fat हुन्छ * यसको दुध दिने अवधि 305 दिनको हुन्छ। २)निलोरी; * यसको उत्पत्ति भारतको आन्ध्रप्रदेशमा भएको हो * यसको शरीरको रङ सेतो हुन्छ * यसको सिंह छोटा र मोटा हुन्छन् ...