Friday 28 May 2021
पशुपन्छी बाट मानिसमा सर्ने जुनोटिक रोगहरु
क. रोगको प्रभाव
१. बिरामी हुने
२.आर्थिक नोक्सानी
३. मानिसमा नकारात्मक प्रभाव दीर्घकालीन रूपमा रहने
४. भय र त्रास मानिसमा हुने जस्तै वर्ड फ्लुको डर
५. समय खेर जाने
ख. ईपिडेमियोलजिकल आधार
१. Incident host - जिबाणु, विषाणु कुनै पनि मानिसमा लाग्न सक्छ ।
२. Link Lost -maintenance जयकत र मानिस बीच पुलको काम गर्ने ।
३. Amplifier host- आफैमा संक्रमण भैइ अझै सयौं गुणा बढी भाइरस तथा जीवाणु बाताबरण वा अन्य पशु/मानिसमा फ्याल्ने ।
ग. रोग सर्ने माध्यम
१. दिसा
२. पिसाब
३. रगत
४. र्याल
५ दुग्ध
६.सङ्सर्ग वा दुसित हावा
Monday 24 May 2021
पशु पोषण सम्बन्धी केहि जानकारी
Subscribe to:
Posts (Atom)
Breeding System (प्रजन्न प्रणाली) Important
Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species; फरकफरक क्रोमोजोमको संख्या भए...
-
पशु पोषण सम्बन्धी केहि जानकारी सुख्खा पधार्थको आधारमा गाईभैसिलाई आवश्यक पर्ने जम्मा खुराकको ३५% भन्दा कम खुराक घाँस परालबाट उ...
-
# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु थुप्रै नेपाली कृषकहरुले स्थानीय जातका कम उत्पादक गाई पाल्दै आइरहेका छन् ।उन्नत वा धेरै उत्पा...
-
Castration ( पशु बन्धयाकरण) भाले जनावरहरू जस्तै बहर,बोका, बङगुर ,कुकुर,घोडा आदिलाई प्रजनन अयोग्य बनाउने तरिकालाई बन्ध्याकरण भनिन्छ। त्यस...