गाई भैंसी को घर प्रणाली / Housing system
Housing system गाई भैंसी को घर प्रणाली कुनैपनि पशुलाई खुल्ला छोडेर उवा बाँधेर पाल्ने प्रणाली भनिन्छ। यसलाई दुई भागमा विभाजन गरिएको छ १) खुल्ला छोडेर पालिने प्रणाली( loose housing) २) बाँधेर पालिने/ पूर्ण बन्देज (conventional housing) १) खुल्ला छोडेर पालिने प्रणाली पशुलाई दुख्ने तथा औषधि उपचारको समस्यामात्र बाँधेर राख्ने तर अन्य समयमा खुल्ला छोडेर पार्ने प्रक्रियालाई loose housing system भनिन्छ। यो तरिकाबाट गाई तथा भैसिपालन गर्द निश्चित क्षेत्रमा तारजाली वा खोरको निर्माण गरी स्व खोरमा गाई भैसी खुल्ला छोडेर पाल्ने गरिन्छ। यसको लम्बाई आवश्यकता अनुसार हुन्छ भने चौडाई 33 फिटको हुनुपर्दछ। # यसको फाइदा; * गोठको बनावटमा लाग्ने खर्च मा गोठ निर्माण भन्दा कम लाग्छ * पशुहरु हिटमा आएको छिट्टै तथा सजिलै थाहा पाउन सकिन्छ * पशुलाई खुल्ला छोड्ने हुनाले पशुले आफूलाई स्वतन्त्र भएको महसुस गर्दछ र उत्पादनसमेत वृद्धि हुनसक्छ। * यो तरिकामा पशुले प्राप्त मात्रमा व्याम पाउने गर्दछ जुन पशुमा स...