गाई भैंसी को घर प्रणाली / Housing system
Housing system गाई भैंसी को घर प्रणाली
कुनैपनि पशुलाई खुल्ला छोडेर उवा बाँधेर पाल्ने प्रणाली भनिन्छ। यसलाई दुई भागमा विभाजन गरिएको छ
१) खुल्ला छोडेर पालिने प्रणाली( loose housing)
२) बाँधेर पालिने/ पूर्ण बन्देज (conventional housing)
१) खुल्ला छोडेर पालिने प्रणाली
पशुलाई दुख्ने तथा औषधि उपचारको समस्यामात्र बाँधेर राख्ने तर अन्य समयमा खुल्ला छोडेर पार्ने प्रक्रियालाई loose housing system भनिन्छ। यो तरिकाबाट गाई तथा भैसिपालन गर्द निश्चित क्षेत्रमा तारजाली वा खोरको निर्माण गरी स्व खोरमा गाई भैसी खुल्ला छोडेर पाल्ने गरिन्छ। यसको लम्बाई आवश्यकता अनुसार हुन्छ भने चौडाई 33 फिटको हुनुपर्दछ।
# यसको फाइदा;
* गोठको बनावटमा लाग्ने खर्च मा गोठ निर्माण भन्दा कम लाग्छ
* पशुहरु हिटमा आएको छिट्टै तथा सजिलै थाहा पाउन सकिन्छ
* पशुलाई खुल्ला छोड्ने हुनाले पशुले आफूलाई स्वतन्त्र भएको महसुस गर्दछ र उत्पादनसमेत वृद्धि हुनसक्छ।
* यो तरिकामा पशुले प्राप्त मात्रमा व्याम पाउने गर्दछ जुन पशुमा सस्तै का दृष्टिकोणले ज्यादै महत्वपूर्ण हुन्छ।
# यसको बेफाइदा;
* कुनै एक पशुमा लागेको हो अर्को पशुमा सजिलै सर्न सक्छ
* विभिन्न किसिमका प्रजन्न समस्याहरु जस्तै abortion, dystocia (बच्चा अड्कने) देखापर्दछन्।
* Inbreeding को समस्या देखापर्दछ
* पशुहरु आपसमा दुधने समस्या देखापर्दछ
* बढी जमिनको आवश्यकता पर्दछ
* हरेक गाई तथा भैसीलाई हेरविचार पुर्याउन नसकिने
* दुध दुहनको लागि अलग घर चाहिने
* आहारा खानेबेलामा प्रतिस्पर्धा हुने
२) बाधेर पालिने प्रणाली;
पशुले दिनरात जोडिने बाँधेर पालिने प्रणालीले बाँध र पालिने प्रणाली भनिन्छ यो प्रणालीमा दुहुना गाई भैंसी पाडापाडी राख्ने गोठ व्यवहाउने पशु राख्ने बोट आदिको लागि छुट्टा-छुट्टै निर्माण गरेको हुन्छ यसमा प्रत्येक पशुको लागि दानापानी खाने ठाउँको व्यवस्था छुट्टाछुट्टै हुन्छ यो प्रणालीमा पशुलाई दुई तरिकाबाट पाल्न गर्न सकिन्छ।
१) पुच्छर एकै तर्फ गरिएर पालिने (tail to tail)
२) टाउको एकै तर्फ गरिएर पालिने (head to head)
# बाँधेर पालिने प्रणालीको फाइदा;
* यो तरिकाबाट पशुपालन गर्दै एउटा पशुमा लागेको रोग अर्को पशुमा सर्ने सम्भावना कम हुन्छ
* यो प्रणालीमा प्रत्येक पशुको लागि छुट्टा छुट्टै गोठ हुने भएकाले पशुहरुमा देखापर्ने विभिन्न समस्याहरूको सम्भावना कम हुन्छ
* पशुहरूको स्वास्थ्य जाँच गर्न सजिलो हुन्छ
* सरसफाइ गर्न सजिलो हुन्छ
* पशुलाई दिएको दानापानी उचित तरिकाले प्रयोग हुन्छ
* दुध दुहनको लागि छुट्टै घर नचाहिने
# बाँधेर पालिने प्रणालीको बेफाइदा;
* गोठ तथा खोल्ने रडको लागत बढी हुन्छ
* कामदारको आवश्यकता बढी हुन्छ
* खोर व्यवस्थापनमा बढी ध्यान दिनुपर्दछ
* वा विषयमा फर्मकाे आकार बढाउन सकिँदैन।
Conventional housing = single-16 ओटा पाल्न सकिन्छ
Double - 50 ओटा पाल्न सकिन्छ।
# बाँधेर पालिने प्रणालीको तरिका;
१)Tail to tail system
गाई भैसी को पुच्छर एकै तर्फका एर पालिने प्रणालीलाई पुच्छर पुच्छर एकै तर्फ गरिएर पालिने प्रणाली भनिन्छ।
यसको फाइदा;
* पशुलाई सफागर्न दूध दुहने सजिलो हुन्छ
* एक पशु देखि अर्को पशुमा रोग गर्न सम्भवना कम हुन्छ
* कामदारले काम गर्न सजिलो हुन्छ
* पशुले स्वच्छ र ताजा हावा पाउछ।
यसको बेफाइदा;
* तुलनात्मकरुपमा दानापानी धेरै लाग्छ
* स्वस्थ प्रश्वास बाट लाग्ने रोग सर्ने सम्भावना कम हुन्छ भने पशुलाई पछिल्लो भाग बाट लाग्ने रोग सर्ने सम्भावना बढी हुन्छ (जस्तै ;जुनेलो)
* पशुहरुले दिसापिसाप गर्ने ठाउँ अली चिसो भइरहन्छ
* तुलनात्मक रुपमा दूध दुहदा फोहोर हुने सम्भावना बढी हुन्छ।
२)Head to Head system
गाइभैँसीको टाउको एकै तर्फ फकाएर पाल्ने प्रणालीलाई head to head system भनिन्छ।
यसको फाइदा हरु;
* पशुहरुलाई राम्रो र सजिलोसँग दानापानी र घासपात दिन सकिन्छ
* पशुहरुलाई गोठमा हुल्न सजिलो हुन्छ
* पशुहरुले दिसापिसाप गर्ने नालीमा घामपनि हुनाले सफा र सुख्खा हुन्छ।
यसको बेफाइदाहरु;
* दूध दुहुन गाह्रो हुन्छ
* कामदारलाई काम गर्न असहज बढी हुन्छ
* स्वासप्रस्वास बाट लाग्ने रोग सँग सम्भावना बढी हुन्छ।

Comments
Post a Comment