Posts

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भएको विभिन्न विशेषता भएका पशु नश्लहरुको समूहलाई जात भनिन्छ। जस्तै भेडाबाख्रा गाई भैंसी आदि। # Breed;           आकारप्रकार जस्ता शरिरिक बनावट (morphology)  र गुणहरू मिल्दा जुल्दा भएका एउटा क्रोमोजोम संख्या भएका र वंशजका नाताले सम्बन्धित पशुहरूको समूहलाई breed भनिन्छ । जस्तै; जर्सि, होलिस्टेन आदि गाईका नश्ल हुन्। # Breeding           एउटै क्रोमोजोमको नम्बर भएका पशुहरु बिच संसर्ग गराई सन्तान उत्पादन गर्नुलाई नश्ल सुधार भनिन्छ। क्रोमोजोम number नमिल्ने जनावर हरु बीच ससर्ग गराई सन्तान उत्पादन गर्न सकिँदैन। # Breeding मुख्यतया दुई किसिमको हुन्छ; १) Inbreeding(अन्तरसम्बन्धित सम्बन्धबिच प्रजनन) २)cut breeding(असम्बन्धित सम्बन्धबिच प्रजन्न) १) Inbreeding;           एउटै नश्लको नाता ...

Dehorning Disbudding

 Dehorning Disbudding पशुहरूको सानै उमेरदेखि सिंग उम्रने नदिइ सिङ्ग डाम्ने प्रक्रियालाई disbudding भनिन्छ। यो बाछाबाछी वा पाडापाडी मा जन्मेको 10 दिन भित्र मा गर्नुपर्दछ।   Disbuding दुई प्रकारबाट गर्न सकिन्छ: १) chemical method(रासायनिक तरिका) २) electrical method (विद्युतीय तरिका) १) chemical method;           Caustic soda coral rod सिङको जरामा घोटने प्रक्रियालाई chemical method भनिन्छ। यो विधि पशुमा 7-10 दिनको उमेरमा गरिन्छ। २) electrical method;            विद्युतीय उपकरणबाट सिंहको जरामा पुर्ने प्रक्रियालाई electrical method भनिन्छ विद्युतीय उपकरणको तापक्रमका 1000°f तापमा 10sec सम्म तताउने। यो विधि पशुमा 7 -10 दिनको उमेरमा गरिन्छ।

पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने Identification of farm animals

 Identification of farm animals   पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने    कुनैपनि पशु फार्ममा क्रम संख्यामा पशुपालन गर्दा हरेक पशुको भो व्यक्तिगत परिचय दिन उत्पादन रेकर्ड राख्न, स्वास्थ्य रेकर्ड राख्न , आदि कार्य को लागि पशुहरुलाई पहिचान दिन आवश्यक छ । पशुहरुलाई पहिचानको गर्ने माध्यमहरु निम्न छन्; १) Ear tagging २) Ear notching ३) Branding ४) Tattoing १) Ear tagging              कुनै पनि पशुको पहिचान गर्नको लागि विभिन्न तीन तथा संख्या वा अक्षर लेखिएको धातु वा रबरबाट निर्मित tag( टप) लगाई पशुको पहिचान गर्न तरिकालाई Ear tagging भनिन्छ। * यो गाई, भैसी ,भेडा , बाख्रा मा निकै प्रचलित तरिका हो। * tag हरुमा फलाम वा प्लास्टिकहरुबाट number अंकित गरिएको हुन्छ * यो tagging machine को साहायताले पशुको कानमा लगाइन्छ २ ) Ear notching * कुनै पनि पशुको पहिचान गर्न सानै उमेरमा कानको टुप्पो वा फेदमा काटेर विभिन्न आकृति तथा चीन्न दुई पशुको पहिचान गर्ने तरिकालाई Ear notching भनिन्छ। * यो विधि विशेषगरी बंगुरमा प्रचलित छ *...