पशुपन्छी बाट मानिसमा सर्ने जुनोटिक रोगहरु
पशुपन्छी बाट मानिसमा सर्ने जुनोटिक रोगहरु
विस्व स्वास्थ सँगठन्ले जुनोसिस भन्नाले यस्तो रोगलाई जनाउछ, जुन रोग मेरुदन्ड भएको पशुपन्छी र मानिस बिच सर्दछ ।
क. रोगको प्रभाव
१. बिरामी हुने
२.आर्थिक नोक्सानी
३. मानिसमा नकारात्मक प्रभाव दीर्घकालीन रूपमा रहने
४. भय र त्रास मानिसमा हुने जस्तै वर्ड फ्लुको डर
५. समय खेर जाने
ख. ईपिडेमियोलजिकल आधार
१. Incident host - जिबाणु, विषाणु कुनै पनि मानिसमा लाग्न सक्छ ।
२. Link Lost -maintenance जयकत र मानिस बीच पुलको काम गर्ने ।
३. Amplifier host- आफैमा संक्रमण भैइ अझै सयौं गुणा बढी भाइरस तथा जीवाणु बाताबरण वा अन्य पशु/मानिसमा फ्याल्ने ।
ग. रोग सर्ने माध्यम
१. दिसा
२. पिसाब
३. रगत
४. र्याल
५ दुग्ध
६.सङ्सर्ग वा दुसित हावा
Comments
Post a Comment