# विदेशी जातका गाई हरु को विशेषता
# विदेशी जातका गाई हरु को विशेषता १) जर्सी; * यसको उत्पत्ति बेलायतमा भएको हो * कडा कचौडीलाई ( udder) भनिन्छ * पेटलाई (Abdomen) भनिन्छ * यसको पेट ठुलो हुन्छ * यस गाईको आकार त्रिभुज हुन्छ * यो रातो, सेतो र कालो रङ्ग हुन्छ * यसको घाँटी लामो हुन्छ र यसको जुरी हुँदैन * यसको बाली जाने उपयुक्त उमेर 38 महिना हो * यसको दूध उत्पादन क्षमता प्रतिवेदन औषतमा ७००० लिटर भन्दा बढी दुध दिन्छ। * यसको साँढे बढी आक्रमक स्वभावको हुन्छ * यसको शारीरिक तौल: गाई= ४५० kg साढे= ६७५kg * यसको दुध दिने अवधि 305 दिनको हुन्छ * यस गाईको दूधमा ५ देखि ७%फ्याट हुन्छ। २)हेलिस्टेन फ्रिजन: * यसको उत्पत्ति नेदरल्याण्डमा भएको हो * यो कालो र सेतो रङ मिसिएको झालमाले हुन्छ * यो संसारको सबैभन्दा धेरै दूध दिने गाई हो * उन्नत जातहरु को गाईको तुलनामा यसको शरिर ठुलो हुन्छ * यो जातको गाई शान्त स्वभावको हुन्छ तर साढे हिंस्रक स्वभावको हुन्छ *...