Posts

Showing posts with the label # पशुलाई नियन्त्रणमा ल्याउने तरिका (Restrain of animals)

# पशुलाई नियन्त्रणमा ल्याउने तरिका (Restrain of animals)

  # पशुलाई नियन्त्रणमा ल्याउने तरिका    (Restrain of animals) पशुहरुलाई विभिन्न उद्देश्यले नियन्त्रणमा तथा काबुमा ल्याउने तरिकाले Restrain of animals भनिन्छ। पशुलाई नियन्त्रणमा लिँदा विभिन्न तरिका अपनाउन सकिन्छ जुन यसप्रकार छ। १) भौतिक तरिका(Travis) २) जुरको डोरीले बाँधेर गरिने तरिका(casting rope) १) भौतिक तरिका:               ठूला पशुहरुलाई नियन्त्रणमा  लिन प्रयोग गरिने काठ तथा फलाम द्वारा निर्मित विशेष प्रकारको खोरलाई Traivis भनिन्छ । यसलाई स्थानीय सामग्रीहरु जस्तै: बास काठ तथा फलाम द्वारा बनाउन सकिन्छ। यसको चौडाइ 1m र लम्बाई 1 point 9 मिटर हुनुपर्दछ । त्यस्तै गरी पहिलो काठको उचाइ 1•6m र दोस्रो काठको उचाइ 1•4m र तेस्रो काठको उचाइ 1•2m हुनुपर्दछ र जमिनमुनि काठ 60cm गाडनु पर्दछ। Travis विशेषगरी निम्न उद्देश्यले बनाइन्छ। १) औषधी खुवाउन को लागि २) पशुहरुलाई इन्जेक्सन र भ्याक्सीन लगाउनुको लागि ३) तुला पशुहरुलाई कुत्रिमा गर्भाधान (AI) गर्ने ४) Palpation method बाट पशुको भित्री अङ्ग थाहापाउनु को लागि आदि। २...