Posts

Showing posts with the label Castration ( पशु बन्धयाकरण)

Castration ( पशु बन्धयाकरण)

  Castration  ( पशु बन्धयाकरण) भाले जनावरहरू जस्तै बहर,बोका, बङगुर ,कुकुर,घोडा आदिलाई प्रजनन  अयोग्य बनाउने तरिकालाई बन्ध्याकरण भनिन्छ। त्यसैगरी पोथी पशु तथा जनावरलाई प्रजन्न अयोग्य बनाउने तरिकालाई spaying भनिन्छ। # पशु बन्ध्याकरणको फाइदा; * मासुको गुणस्तर तथा खाद्यमा वृद्धि गर्ने * अनावश्यकप्रजननकार्य रोक्न * पशुलाई शान्त स्वभावको बनाउन * वंशाणु सुधार गर्ने * हाड नाताको सम्बन्ध रोक्न आदि। # castration गर्न उपयुक्त उमेर; पशुको जात               उमेर * बोका                   2-3 महिना * बहर                   12-18 महिना * बङगुर                  2-3 हप्ता * भेडा               ...