Posts

Showing posts with the label # भैसीका जातहरु

# भैसीका जातहरु

  # भैसीका जातहरु; १) स्थानीय जातका भैसीहरु; * लिभे (साना जातका भैँसी) * पाककोटे * गडुी * तराई २) विदेशी जातका भैसीहरु; * मुर्रा * निलिराभी निली निलिराभी * सुतो(गुजाराती) * जाम जाफाखादी # स्थानीय जातका भैंसी को विशेषताहरु; १) लिमे: * यो नेपालको स्थानीय जातको भैसी हो * यो नेपालको सामुदायिक सतहको ७००-१५००को उचाई मा पाइन्छ।( मध्य पहाड तथा कास्की ,पर्वत ,लम्जुङ्ग आदि) * यो नेपालको स्थानीय जातको भैसी हरु मध्ये सबैभन्दा सानो शरीर भएको जात हो * यसको सरीरको रङ सेतो सिङ्ग गोलाकार रूपमा घाँटी फराकिलो हुन्छ * यसको शारीरिक तौल ३००-९००kg को हुन्छ * यसको पहिलो पटक बाली जाने उपयुक्त उमेर ६१ महिना हो * यो जातको भैसीको दुध उत्पादनका क्षमता प्रतिवेदन ९१५ हुन्छ * यसको दूधमा 7 % fat हुन्छ * यसको अवधि ३१०-३१५को हुन्छ * यसको lactation period 305 दिनको हुन्छ। २) पार्ककोटे; * यो नेपालमा पाइने स्थानीय जातको भैसी हो * यो नेपालको सामुदायिक सतह देखि 1500- 2400 को उचाईमा पाइन्छ * यो जातको भैसीको रङ्ग कालो, लामो निधार, सिङ्ग लामा र पछाडि गएका हुन्छन् * यसको शारीरिक तौल ३०० -३२५-३५०kgको हुन्छ * यसको पहिलो पटक बा...