# नेपालमा पशुपालनको क्षेत्र र महत्व
(Scope and importance of cattle and buffalo production in Nepal) * नेपालले एउटा तराईदेखि पहाडसम्म विभिन्न हावा,पानी भएको देश हो। त्यसैले यहाँ विभिन्न किसिमका पशुपालन गर्न सकिन्छ * नेपालमा धेरैजसो भूभाग बिरालो भएको हुनाले यी भूभागमा खेतीपाती भन्दा डालेघाँस र भुइघासहरु लगाउन सकिन्छ जसले गर्दा पशुपालनमा राम्रो योगदान पुर्याउन सकिन्छ। * ठूलाठूला पशुपालन व्यवसायको लागि parmaru को स्थापना गरी वा सञ्चालन गरी बेरोजगारी तथा युवतीलाई रोजगारी प्रदान गर्न सकिन्छ * पशुपालन व्यवसायीले पशुबाट उत्पादित वस्तुहरु जस्तै; दुध ,दही, घिउ आदिले मनब स्वास्थ्यमा सुधार ल्याउँछ। * पशुपालन व्यवसाय बढाउन उत्पादित mal खेतीपातीको लागि अति उपयुक्त मानिन्छ ।जसबाट खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन मद्दत गर्दछ * पशुपालनबाट उत्पत्ति वस्तुहरुलाई धार्मिक कार्य तथा साधनको रुपमा प्रयोग गर्न सकिन्छ * पशुपालन व्यवसायबाट उत्पादन भएका दूध तथा मासु हरुलाई बिक्रि वितरण गरी आर्थिक लाभ लिन सकिन्छ * पशुपालनबाट उत्पादित सुन्तला आदि बाट विभिन्न वस्तुहरु जस्तै गलैचा ,राडीपाखी, जुत्ता, jacket आदिको निर्माण ग...