Friday 20 August 2021

# नेपालमा पशुपालनको क्षेत्र र महत्व

(Scope and importance of cattle and buffalo production in Nepal)


* नेपालले एउटा तराईदेखि पहाडसम्म विभिन्न हावा,पानी भएको देश हो। त्यसैले यहाँ विभिन्न किसिमका पशुपालन गर्न सकिन्छ
* नेपालमा धेरैजसो भूभाग बिरालो भएको हुनाले यी भूभागमा खेतीपाती भन्दा डालेघाँस र भुइघासहरु लगाउन सकिन्छ जसले गर्दा पशुपालनमा राम्रो योगदान पुर्याउन सकिन्छ।
* ठूलाठूला पशुपालन व्यवसायको लागि parmaru को स्थापना गरी वा सञ्चालन गरी बेरोजगारी तथा युवतीलाई रोजगारी प्रदान गर्न सकिन्छ
* पशुपालन व्यवसायीले पशुबाट उत्पादित वस्तुहरु जस्तै;
दुध ,दही, घिउ आदिले मनब स्वास्थ्यमा सुधार ल्याउँछ।
*  पशुपालन व्यवसाय बढाउन उत्पादित mal खेतीपातीको लागि अति उपयुक्त मानिन्छ ।जसबाट खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन मद्दत गर्दछ
*  पशुपालनबाट उत्पत्ति वस्तुहरुलाई धार्मिक कार्य तथा साधनको रुपमा प्रयोग गर्न सकिन्छ
*  पशुपालन व्यवसायबाट उत्पादन भएका दूध तथा मासु हरुलाई बिक्रि वितरण गरी आर्थिक लाभ लिन सकिन्छ
*  पशुपालनबाट उत्पादित सुन्तला आदि बाट विभिन्न वस्तुहरु जस्तै गलैचा ,राडीपाखी, जुत्ता,  jacket आदिको निर्माण गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
*  पशुपालन व्यवसायबाट कृषिबाट उत्पादित खेर गईरहेका तथा मानव शरिरका लागि अयोग्य खाद्यवस्तुहरु जस्तै; पराल, धानको दुरो तथा अन्य वस्तुहरूको सदुपयोग गरी मानव शरीरलाई आवश्यक पर्ने केही शक्तिवघक खाद्यपदार्थ मासु,दुध आदि परिवर्तन गरी मानव शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व पूर्ति गर्न सकिन्छ।

No comments:

Post a Comment

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...