# नेपालमा पशुपालनको क्षेत्र र महत्व

(Scope and importance of cattle and buffalo production in Nepal)


* नेपालले एउटा तराईदेखि पहाडसम्म विभिन्न हावा,पानी भएको देश हो। त्यसैले यहाँ विभिन्न किसिमका पशुपालन गर्न सकिन्छ
* नेपालमा धेरैजसो भूभाग बिरालो भएको हुनाले यी भूभागमा खेतीपाती भन्दा डालेघाँस र भुइघासहरु लगाउन सकिन्छ जसले गर्दा पशुपालनमा राम्रो योगदान पुर्याउन सकिन्छ।
* ठूलाठूला पशुपालन व्यवसायको लागि parmaru को स्थापना गरी वा सञ्चालन गरी बेरोजगारी तथा युवतीलाई रोजगारी प्रदान गर्न सकिन्छ
* पशुपालन व्यवसायीले पशुबाट उत्पादित वस्तुहरु जस्तै;
दुध ,दही, घिउ आदिले मनब स्वास्थ्यमा सुधार ल्याउँछ।
*  पशुपालन व्यवसाय बढाउन उत्पादित mal खेतीपातीको लागि अति उपयुक्त मानिन्छ ।जसबाट खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन मद्दत गर्दछ
*  पशुपालनबाट उत्पत्ति वस्तुहरुलाई धार्मिक कार्य तथा साधनको रुपमा प्रयोग गर्न सकिन्छ
*  पशुपालन व्यवसायबाट उत्पादन भएका दूध तथा मासु हरुलाई बिक्रि वितरण गरी आर्थिक लाभ लिन सकिन्छ
*  पशुपालनबाट उत्पादित सुन्तला आदि बाट विभिन्न वस्तुहरु जस्तै गलैचा ,राडीपाखी, जुत्ता,  jacket आदिको निर्माण गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
*  पशुपालन व्यवसायबाट कृषिबाट उत्पादित खेर गईरहेका तथा मानव शरिरका लागि अयोग्य खाद्यवस्तुहरु जस्तै; पराल, धानको दुरो तथा अन्य वस्तुहरूको सदुपयोग गरी मानव शरीरलाई आवश्यक पर्ने केही शक्तिवघक खाद्यपदार्थ मासु,दुध आदि परिवर्तन गरी मानव शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व पूर्ति गर्न सकिन्छ।

Comments

Popular posts from this blog

पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने Identification of farm animals

Dehorning Disbudding

Breeding System (प्रजन्न प्रणाली) Important