Posts

Showing posts with the label # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

 # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु थुप्रै नेपाली कृषकहरुले स्थानीय जातका कम उत्पादक गाई पाल्दै आइरहेका छन् ।उन्नत वा धेरै उत्पादनशिल जातका गाई पाल्नेको संख्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ। अत्याधिक व्यवसायिक पशुपालन गर्न कुनै पनि कृषकले आफ्नो लागि उपयुक्त नचल्दा जातको पहिचान गर्न सक्नु निक्कै महत्वपूर्ण हुन जान्छ । हामी विभिन्न भौगोलिक क्षेत्रमा पाइने केही स्थानीय जातका गाई हरु को बारेमा व्याख्या गर्दछौं। # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु १) लुलु : * यसको उत्पत्ति मुस्ताङ जिल्लामा भएको हो * अहिले डोल्पा र मनाङमा पनि पाइन्छ * यो जुरो नभएको (humped less) गाई हो * यो विशेषगरी नेपालको उच्च पहाडी देखि हिमाली भेग सुख्खा वातावरणमा सजिलैसँग पाल्न सकिन्छ। * यसको शाब्दिक बनावट छोटा खुट्टा ,होचो कद, लामो पुच्छर ,बाक्ला रौ ले शरीर ढाकेको हुन्छ * यसको शाब्दिक तौल;            वयस्क भाले - १५०-२२५ kg            भाउ- १२०-१६० kg * यसको पहिलो पटक बारी जाने उमेरका 36 42 महि...