Posts

Showing posts with the label Breeding System (प्रजन्न प्रणाली) Important

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भएको विभिन्न विशेषता भएका पशु नश्लहरुको समूहलाई जात भनिन्छ। जस्तै भेडाबाख्रा गाई भैंसी आदि। # Breed;           आकारप्रकार जस्ता शरिरिक बनावट (morphology)  र गुणहरू मिल्दा जुल्दा भएका एउटा क्रोमोजोम संख्या भएका र वंशजका नाताले सम्बन्धित पशुहरूको समूहलाई breed भनिन्छ । जस्तै; जर्सि, होलिस्टेन आदि गाईका नश्ल हुन्। # Breeding           एउटै क्रोमोजोमको नम्बर भएका पशुहरु बिच संसर्ग गराई सन्तान उत्पादन गर्नुलाई नश्ल सुधार भनिन्छ। क्रोमोजोम number नमिल्ने जनावर हरु बीच ससर्ग गराई सन्तान उत्पादन गर्न सकिँदैन। # Breeding मुख्यतया दुई किसिमको हुन्छ; १) Inbreeding(अन्तरसम्बन्धित सम्बन्धबिच प्रजनन) २)cut breeding(असम्बन्धित सम्बन्धबिच प्रजन्न) १) Inbreeding;           एउटै नश्लको नाता ...