Posts

Showing posts with the label पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने

पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने Identification of farm animals

 Identification of farm animals   पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने    कुनैपनि पशु फार्ममा क्रम संख्यामा पशुपालन गर्दा हरेक पशुको भो व्यक्तिगत परिचय दिन उत्पादन रेकर्ड राख्न, स्वास्थ्य रेकर्ड राख्न , आदि कार्य को लागि पशुहरुलाई पहिचान दिन आवश्यक छ । पशुहरुलाई पहिचानको गर्ने माध्यमहरु निम्न छन्; १) Ear tagging २) Ear notching ३) Branding ४) Tattoing १) Ear tagging              कुनै पनि पशुको पहिचान गर्नको लागि विभिन्न तीन तथा संख्या वा अक्षर लेखिएको धातु वा रबरबाट निर्मित tag( टप) लगाई पशुको पहिचान गर्न तरिकालाई Ear tagging भनिन्छ। * यो गाई, भैसी ,भेडा , बाख्रा मा निकै प्रचलित तरिका हो। * tag हरुमा फलाम वा प्लास्टिकहरुबाट number अंकित गरिएको हुन्छ * यो tagging machine को साहायताले पशुको कानमा लगाइन्छ २ ) Ear notching * कुनै पनि पशुको पहिचान गर्न सानै उमेरमा कानको टुप्पो वा फेदमा काटेर विभिन्न आकृति तथा चीन्न दुई पशुको पहिचान गर्ने तरिकालाई Ear notching भनिन्छ। * यो विधि विशेषगरी बंगुरमा प्रचलित छ *...