Posts

Showing posts from May, 2021

पशुपन्छी बाट मानिसमा सर्ने जुनोटिक रोगहरु

 पशुपन्छी बाट मानिसमा सर्ने जुनोटिक रोगहरु   विस्व स्वास्थ सँगठन्ले जुनोसिस भन्नाले यस्तो रोगलाई जनाउछ, जुन रोग  मेरुदन्ड भएको पशुपन्छी र मानिस बिच सर्दछ  ।          क. रोगको प्रभाव                                                                        १. बिरामी हुने                                                    २ .आर्थिक नोक्सानी                                        ३. मानिसमा नकारात्मक प्रभाव दीर्घकालीन रूपमा रहने                              ...

पशु पोषण सम्बन्धी केहि जानकारी

              पशु पोषण सम्बन्धी केहि जानकारी  सुख्खा पधार्थको आधारमा गाईभैसिलाई आवश्यक पर्ने जम्मा खुराकको ३५% भन्दा कम खुराक घाँस परालबाट उपलब्ध गराएमा दुधको घृताङ्स घट्छ ।  अन्य घासेबालिको तुलनामा कोशेजातका घासे बालिमा बढी क्याल्सियम तत्व पाइने हुँदा पशु ब्याउन भन्दा केही दिन अघि र ब्याएपछी कोशेजातको घाँस खुवाउनाले सिताङ्ग ज्वरोको न्युनिकरण गर्न सकिन्छ ।  दाना खुवाइरहेको पशु हो भने धेरै कोशे घासको आवश्यकता पर्दैन किनकि दाना र घासेबालि दुबैबाट प्राप्त हुने क्याल्सियमको मात्रा बढी भयो भने पनि सिताङ्ग ज्वरोको सम्भावना बढ्न जान्छ ।   ब्याउने गाइभैसिलाई ब्याउनु भन्दा २ हप्ता अगाडी देखि नै दाना खुवाउन शुरु गर्नु पर्दछ र दानाको मात्रा बिस्तारै बढाउदै लैजाने यो प्रक्रियाले ब्याएपछी पशुलाइ दुध उत्पादन क्षमता वृद्धि गर्न र दानाको कारण हुने बिरामीलाई न्यूनीकरण गर्न सकिन्छ ।  क्लोभर घाँस तथा त्व्सयिक प्रजातिका घासमा बढी इस्ट्रोजन नामाक हर्मोन हुने हुनाले बाली जाने समयमा खुवाउनु हुदैन ।  बन्दा,प्याज,काउली तथा लसुनको घाँस खुवाउदा...