Posts

# गाई भैसीको वैज्ञानिक वर्गीकरण; (Zoological classification of cattle and buffalo)

  # गाई भैसीको वैज्ञानिक वर्गीकरण; (Zoological classification of cattle and buffalo) # cattle ( गाई) Kingdom=animalia Phylum=chordata(ढाड भएको) Class=mammalia(बच्चा जन्माउने) Family=Perissodactyls (खुर भएको)=Moof Genius=Bos Species=Indicus=cattle ( humped, जुरो भएको) Species=B• Taurus = cattle (humped less, जुरो नभएको) # Buffalo(भैसी) Kingdom=Anamalia Phylum=chordata(ढाड भएको) Class=mammalia(बच्चा जन्माउने) Family=Perissodactyls (खुर भएको Hoof) Genus=Bos Species=Bubulish/Bubalus # गाइका जातहरु: (breeds of cattle) १) स्थानीय जातका गाईहरु(Indigeous Breeds of cattle) * लुलु( Lulu)= मुस्ताङमा बढी पाइन्छ * अछामी=सानो जातको गाई * पहाडी(pahadi) * तराईको (terai) *  खैला (khaila) (सुदुरपश्चिम मा पाइने) *  सिरी (Siri) *  याक /चौरी ( yak/chauri) २) विदेशी जातका गाईहरु (Exotic breeds of cattle) • जर्सी ( jersey) * होलिस्टेन फ्रिजन (Holstein friesion )(MF) * ब्राउन सुइस (brown Swiss) * रेड सिन्धी(red sindhi) * साहिवाल (sahiwal) ३) जोत्न तथा गाडा तन्ने प्रयोग गरिने गाईहरु; * अमृत ...

# नेपालमा पशुपालनको क्षेत्र र महत्व

(Scope and importance of cattle and buffalo production in Nepal) * नेपालले एउटा तराईदेखि पहाडसम्म विभिन्न हावा,पानी भएको देश हो। त्यसैले यहाँ विभिन्न किसिमका पशुपालन गर्न सकिन्छ * नेपालमा धेरैजसो भूभाग बिरालो भएको हुनाले यी भूभागमा खेतीपाती भन्दा डालेघाँस र भुइघासहरु लगाउन सकिन्छ जसले गर्दा पशुपालनमा राम्रो योगदान पुर्याउन सकिन्छ। * ठूलाठूला पशुपालन व्यवसायको लागि parmaru को स्थापना गरी वा सञ्चालन गरी बेरोजगारी तथा युवतीलाई रोजगारी प्रदान गर्न सकिन्छ * पशुपालन व्यवसायीले पशुबाट उत्पादित वस्तुहरु जस्तै; दुध ,दही, घिउ आदिले मनब स्वास्थ्यमा सुधार ल्याउँछ। *  पशुपालन व्यवसाय बढाउन उत्पादित mal खेतीपातीको लागि अति उपयुक्त मानिन्छ ।जसबाट खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन मद्दत गर्दछ *  पशुपालनबाट उत्पत्ति वस्तुहरुलाई धार्मिक कार्य तथा साधनको रुपमा प्रयोग गर्न सकिन्छ *  पशुपालन व्यवसायबाट उत्पादन भएका दूध तथा मासु हरुलाई बिक्रि वितरण गरी आर्थिक लाभ लिन सकिन्छ *  पशुपालनबाट उत्पादित सुन्तला आदि बाट विभिन्न वस्तुहरु जस्तै गलैचा ,राडीपाखी, जुत्ता,  jacket आदिको निर्माण ग...

# some Terminologies(केही छोटकरीमा परिभाषा)

  cattle= गाईहरु को समूह Calf= पाडापाडी /बाछाबाछी Parturition=ब्याउने प्रक्रिया Bull=साढे (uncastrated male) Bullock=खसी परिएको गोरु ( castrated male)] Heifer=बारी जान योग्य भएको तर एकपट नगएको ( कोरेली  बाच्छी ) Weaning=माउबाट बाछा/बाछी लाई तथा पाडा पाडी लाई दुध छुट्याउने प्रक्रिया Disbuding= सिङ डारनु (जन्मेको 10 दिनभित्रमा) Dehorning=सिङ काट्ने प्रक्रिया Docking=पुच्छर काट्ने प्रक्रिया (doberman कुकुरको जात मा ducking गरिन्छ । Gutter=गोठमा गाई तथा भैसीको पिसाब बग्ने नली Gestation period=गर्भअवधि ( 280 दिनको घाइते 310/15 दिनको भैसी ) Dry period=थाक्ने समय/अवधि( 60 दिन) Lactation period =दुध दिने अवधि (305 दिन ) Dipping=बाहिरी परजीबीको नियन्त्रण कोलागि अौषधीको झोलमा डुबाउने प्रक्रिया Deltamethrin=2-4ml पानीमा घुल्ने र पशुको शरीरमा लगाइदिने (जस्तै:Babesiosis Theliriosis रोगहरू ) Groom=पशुको शरीरमा भए का फोहोरहरु हटाउने प्रक्रिया Buff=रागा तथा भैसीको मासु Veal=भर्खरै जन्मेका पाडापाडी को मासु Beef=गाई तथा गोरु मासु Castration=पशुको प्रजन्न योग्य बनाउने (खसी बनाउने) Dog=6 महिना...