Friday 20 August 2021

# some Terminologies(केही छोटकरीमा परिभाषा)

 cattle= गाईहरु को समूह

Calf= पाडापाडी /बाछाबाछी

Parturition=ब्याउने प्रक्रिया


Bull=साढे (uncastrated male)



Bullock=खसी परिएको गोरु ( castrated male)]



Heifer=बारी जान योग्य भएको तर एकपट नगएको ( कोरेली  बाच्छी)



Weaning=माउबाट बाछा/बाछी लाई तथा पाडा पाडी लाई दुध छुट्याउने प्रक्रिया



Disbuding= सिङ डारनु (जन्मेको 10 दिनभित्रमा)




Dehorning=सिङ काट्ने प्रक्रिया


Docking=पुच्छर काट्ने प्रक्रिया (doberman कुकुरको जात मा ducking गरिन्छ


Gutter=गोठमा गाई तथा भैसीको पिसाब बग्ने नली



Gestation period=गर्भअवधि ( 280 दिनको घाइते 310/15 दिनको भैसी)



Dry period=थाक्ने समय/अवधि( 60 दिन)



Lactation period =दुध दिने अवधि (305 दिन)



Dipping=बाहिरी परजीबीको नियन्त्रण कोलागि अौषधीको झोलमा डुबाउने प्रक्रिया



Deltamethrin=2-4ml पानीमा घुल्ने र पशुको शरीरमा लगाइदिने (जस्तै:Babesiosis Theliriosis रोगहरू)
Groom=पशुको शरीरमा भएका फोहोरहरु हटाउने प्रक्रिया






Buff=रागा तथा भैसीको मासु



Veal=भर्खरै जन्मेका पाडापाडी को मासु
Beef=गाई तथा गोरु मासु
Castration=पशुको प्रजन्न योग्य बनाउने (खसी बनाउने)
Dog=6 महिना                    pig =within 10 days
Calf=8-10week sheep    Goat = 1-2 month
Casting=पशुलाई नियन्त्रण गर्ने तरिका
Spaying=पोथी पशुलाई प्रजन्न योग्य बनाउने
Drenching=पशुलाई झोल औषधि खुवाउने तरिका
Heat period=पशु उत्तेजनमा आउने प्रक्रिया
Cattle=20-30 महिना मा (12-18 घण्टा)
Buffalo= 20-25 महिना मा (24 घण्टा)

No comments:

Post a Comment

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...