Posts

Castration ( पशु बन्धयाकरण)

  Castration  ( पशु बन्धयाकरण) भाले जनावरहरू जस्तै बहर,बोका, बङगुर ,कुकुर,घोडा आदिलाई प्रजनन  अयोग्य बनाउने तरिकालाई बन्ध्याकरण भनिन्छ। त्यसैगरी पोथी पशु तथा जनावरलाई प्रजन्न अयोग्य बनाउने तरिकालाई spaying भनिन्छ। # पशु बन्ध्याकरणको फाइदा; * मासुको गुणस्तर तथा खाद्यमा वृद्धि गर्ने * अनावश्यकप्रजननकार्य रोक्न * पशुलाई शान्त स्वभावको बनाउन * वंशाणु सुधार गर्ने * हाड नाताको सम्बन्ध रोक्न आदि। # castration गर्न उपयुक्त उमेर; पशुको जात               उमेर * बोका                   2-3 महिना * बहर                   12-18 महिना * बङगुर                  2-3 हप्ता * भेडा               ...

# पशुलाई नियन्त्रणमा ल्याउने तरिका (Restrain of animals)

  # पशुलाई नियन्त्रणमा ल्याउने तरिका    (Restrain of animals) पशुहरुलाई विभिन्न उद्देश्यले नियन्त्रणमा तथा काबुमा ल्याउने तरिकाले Restrain of animals भनिन्छ। पशुलाई नियन्त्रणमा लिँदा विभिन्न तरिका अपनाउन सकिन्छ जुन यसप्रकार छ। १) भौतिक तरिका(Travis) २) जुरको डोरीले बाँधेर गरिने तरिका(casting rope) १) भौतिक तरिका:               ठूला पशुहरुलाई नियन्त्रणमा  लिन प्रयोग गरिने काठ तथा फलाम द्वारा निर्मित विशेष प्रकारको खोरलाई Traivis भनिन्छ । यसलाई स्थानीय सामग्रीहरु जस्तै: बास काठ तथा फलाम द्वारा बनाउन सकिन्छ। यसको चौडाइ 1m र लम्बाई 1 point 9 मिटर हुनुपर्दछ । त्यस्तै गरी पहिलो काठको उचाइ 1•6m र दोस्रो काठको उचाइ 1•4m र तेस्रो काठको उचाइ 1•2m हुनुपर्दछ र जमिनमुनि काठ 60cm गाडनु पर्दछ। Travis विशेषगरी निम्न उद्देश्यले बनाइन्छ। १) औषधी खुवाउन को लागि २) पशुहरुलाई इन्जेक्सन र भ्याक्सीन लगाउनुको लागि ३) तुला पशुहरुलाई कुत्रिमा गर्भाधान (AI) गर्ने ४) Palpation method बाट पशुको भित्री अङ्ग थाहापाउनु को लागि आदि। २...

# गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

  # गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु हामीले गाई भैंसी को गोठ निर्माण गर्दा  निम्न्न्न  कुराहरुमा ध्यान दिनुपर्दछ; *  गोठ सुरक्षित हुनु पर्दछ जसले गर्दा गाई भैसिलाइ जाडो गर्मी  बर्षा याम    बतासबाट बचाउँछ, * गोठ सुविधा युक्त हुनुपर्दछ। यसले गाई भैसिलाइ बस्न घाँस र दाना पानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्दछ * गोठ बनाउँदा गाउँघरका स्थानीय सामग्री प्रयोग गरी बनाउनु पर्दछ। यसो गर्दा सस्तो लगायतमा गोठ  तयार गर्न सकिन्छ * गोठ सफा गर्दा सजिलै सफा गर्ने सकिने हुनुपर्दछ र गोठको भुइँ केही भिरालो र पानी नजम्ने खालको हुनुपर्दछ * गोठको भुइँमा खस्रो हुनु पर्दछ * गोठमा प्रशस्त हावा एवंम् प्रकाश आवतजावत गर्ने किसिमको हुनुपर्दछ यदि कम भएमा पशुहरुलाई श्वास प्रशासन सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ * दुधालु पशुको लागि दूध दुहने पानी खुवाउने र सफा गर्न सजिलो हुने खालको हुनुपर्दछ * गोठ दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ * गोठमा दाना , घाँस र पानी खेर नफाली खान सक्ने डुड हुनुपर्दछ * विभिन्न उमेर पशुहरूको लागि आवश्यक प...