Posts

Showing posts from August, 2021

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भएको विभिन्न विशेषता भएका पशु नश्लहरुको समूहलाई जात भनिन्छ। जस्तै भेडाबाख्रा गाई भैंसी आदि। # Breed;           आकारप्रकार जस्ता शरिरिक बनावट (morphology)  र गुणहरू मिल्दा जुल्दा भएका एउटा क्रोमोजोम संख्या भएका र वंशजका नाताले सम्बन्धित पशुहरूको समूहलाई breed भनिन्छ । जस्तै; जर्सि, होलिस्टेन आदि गाईका नश्ल हुन्। # Breeding           एउटै क्रोमोजोमको नम्बर भएका पशुहरु बिच संसर्ग गराई सन्तान उत्पादन गर्नुलाई नश्ल सुधार भनिन्छ। क्रोमोजोम number नमिल्ने जनावर हरु बीच ससर्ग गराई सन्तान उत्पादन गर्न सकिँदैन। # Breeding मुख्यतया दुई किसिमको हुन्छ; १) Inbreeding(अन्तरसम्बन्धित सम्बन्धबिच प्रजनन) २)cut breeding(असम्बन्धित सम्बन्धबिच प्रजन्न) १) Inbreeding;           एउटै नश्लको नाता ...

Dehorning Disbudding

 Dehorning Disbudding पशुहरूको सानै उमेरदेखि सिंग उम्रने नदिइ सिङ्ग डाम्ने प्रक्रियालाई disbudding भनिन्छ। यो बाछाबाछी वा पाडापाडी मा जन्मेको 10 दिन भित्र मा गर्नुपर्दछ।   Disbuding दुई प्रकारबाट गर्न सकिन्छ: १) chemical method(रासायनिक तरिका) २) electrical method (विद्युतीय तरिका) १) chemical method;           Caustic soda coral rod सिङको जरामा घोटने प्रक्रियालाई chemical method भनिन्छ। यो विधि पशुमा 7-10 दिनको उमेरमा गरिन्छ। २) electrical method;            विद्युतीय उपकरणबाट सिंहको जरामा पुर्ने प्रक्रियालाई electrical method भनिन्छ विद्युतीय उपकरणको तापक्रमका 1000°f तापमा 10sec सम्म तताउने। यो विधि पशुमा 7 -10 दिनको उमेरमा गरिन्छ।

पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने Identification of farm animals

 Identification of farm animals   पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने    कुनैपनि पशु फार्ममा क्रम संख्यामा पशुपालन गर्दा हरेक पशुको भो व्यक्तिगत परिचय दिन उत्पादन रेकर्ड राख्न, स्वास्थ्य रेकर्ड राख्न , आदि कार्य को लागि पशुहरुलाई पहिचान दिन आवश्यक छ । पशुहरुलाई पहिचानको गर्ने माध्यमहरु निम्न छन्; १) Ear tagging २) Ear notching ३) Branding ४) Tattoing १) Ear tagging              कुनै पनि पशुको पहिचान गर्नको लागि विभिन्न तीन तथा संख्या वा अक्षर लेखिएको धातु वा रबरबाट निर्मित tag( टप) लगाई पशुको पहिचान गर्न तरिकालाई Ear tagging भनिन्छ। * यो गाई, भैसी ,भेडा , बाख्रा मा निकै प्रचलित तरिका हो। * tag हरुमा फलाम वा प्लास्टिकहरुबाट number अंकित गरिएको हुन्छ * यो tagging machine को साहायताले पशुको कानमा लगाइन्छ २ ) Ear notching * कुनै पनि पशुको पहिचान गर्न सानै उमेरमा कानको टुप्पो वा फेदमा काटेर विभिन्न आकृति तथा चीन्न दुई पशुको पहिचान गर्ने तरिकालाई Ear notching भनिन्छ। * यो विधि विशेषगरी बंगुरमा प्रचलित छ *...

Castration ( पशु बन्धयाकरण)

  Castration  ( पशु बन्धयाकरण) भाले जनावरहरू जस्तै बहर,बोका, बङगुर ,कुकुर,घोडा आदिलाई प्रजनन  अयोग्य बनाउने तरिकालाई बन्ध्याकरण भनिन्छ। त्यसैगरी पोथी पशु तथा जनावरलाई प्रजन्न अयोग्य बनाउने तरिकालाई spaying भनिन्छ। # पशु बन्ध्याकरणको फाइदा; * मासुको गुणस्तर तथा खाद्यमा वृद्धि गर्ने * अनावश्यकप्रजननकार्य रोक्न * पशुलाई शान्त स्वभावको बनाउन * वंशाणु सुधार गर्ने * हाड नाताको सम्बन्ध रोक्न आदि। # castration गर्न उपयुक्त उमेर; पशुको जात               उमेर * बोका                   2-3 महिना * बहर                   12-18 महिना * बङगुर                  2-3 हप्ता * भेडा               ...

# पशुलाई नियन्त्रणमा ल्याउने तरिका (Restrain of animals)

  # पशुलाई नियन्त्रणमा ल्याउने तरिका    (Restrain of animals) पशुहरुलाई विभिन्न उद्देश्यले नियन्त्रणमा तथा काबुमा ल्याउने तरिकाले Restrain of animals भनिन्छ। पशुलाई नियन्त्रणमा लिँदा विभिन्न तरिका अपनाउन सकिन्छ जुन यसप्रकार छ। १) भौतिक तरिका(Travis) २) जुरको डोरीले बाँधेर गरिने तरिका(casting rope) १) भौतिक तरिका:               ठूला पशुहरुलाई नियन्त्रणमा  लिन प्रयोग गरिने काठ तथा फलाम द्वारा निर्मित विशेष प्रकारको खोरलाई Traivis भनिन्छ । यसलाई स्थानीय सामग्रीहरु जस्तै: बास काठ तथा फलाम द्वारा बनाउन सकिन्छ। यसको चौडाइ 1m र लम्बाई 1 point 9 मिटर हुनुपर्दछ । त्यस्तै गरी पहिलो काठको उचाइ 1•6m र दोस्रो काठको उचाइ 1•4m र तेस्रो काठको उचाइ 1•2m हुनुपर्दछ र जमिनमुनि काठ 60cm गाडनु पर्दछ। Travis विशेषगरी निम्न उद्देश्यले बनाइन्छ। १) औषधी खुवाउन को लागि २) पशुहरुलाई इन्जेक्सन र भ्याक्सीन लगाउनुको लागि ३) तुला पशुहरुलाई कुत्रिमा गर्भाधान (AI) गर्ने ४) Palpation method बाट पशुको भित्री अङ्ग थाहापाउनु को लागि आदि। २...

# गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

  # गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु हामीले गाई भैंसी को गोठ निर्माण गर्दा  निम्न्न्न  कुराहरुमा ध्यान दिनुपर्दछ; *  गोठ सुरक्षित हुनु पर्दछ जसले गर्दा गाई भैसिलाइ जाडो गर्मी  बर्षा याम    बतासबाट बचाउँछ, * गोठ सुविधा युक्त हुनुपर्दछ। यसले गाई भैसिलाइ बस्न घाँस र दाना पानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्दछ * गोठ बनाउँदा गाउँघरका स्थानीय सामग्री प्रयोग गरी बनाउनु पर्दछ। यसो गर्दा सस्तो लगायतमा गोठ  तयार गर्न सकिन्छ * गोठ सफा गर्दा सजिलै सफा गर्ने सकिने हुनुपर्दछ र गोठको भुइँ केही भिरालो र पानी नजम्ने खालको हुनुपर्दछ * गोठको भुइँमा खस्रो हुनु पर्दछ * गोठमा प्रशस्त हावा एवंम् प्रकाश आवतजावत गर्ने किसिमको हुनुपर्दछ यदि कम भएमा पशुहरुलाई श्वास प्रशासन सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ * दुधालु पशुको लागि दूध दुहने पानी खुवाउने र सफा गर्न सजिलो हुने खालको हुनुपर्दछ * गोठ दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ * गोठमा दाना , घाँस र पानी खेर नफाली खान सक्ने डुड हुनुपर्दछ * विभिन्न उमेर पशुहरूको लागि आवश्यक प...

गाई भैंसी को घर प्रणाली / Housing system

 Housing system गाई भैंसी को घर प्रणाली           कुनैपनि पशुलाई खुल्ला छोडेर उवा बाँधेर पाल्ने प्रणाली भनिन्छ। यसलाई दुई भागमा विभाजन गरिएको छ  १) खुल्ला छोडेर पालिने प्रणाली( loose housing) २) बाँधेर पालिने/ पूर्ण बन्देज (conventional housing) १) खुल्ला छोडेर पालिने प्रणाली            पशुलाई दुख्ने तथा औषधि उपचारको समस्यामात्र बाँधेर राख्ने तर अन्य समयमा खुल्ला छोडेर पार्ने प्रक्रियालाई loose housing system भनिन्छ। यो तरिकाबाट गाई तथा भैसिपालन गर्द निश्चित क्षेत्रमा तारजाली वा  खोरको निर्माण गरी स्व खोरमा गाई भैसी खुल्ला छोडेर पाल्ने गरिन्छ। यसको लम्बाई आवश्यकता अनुसार हुन्छ भने चौडाई 33 फिटको हुनुपर्दछ। # यसको फाइदा; * गोठको बनावटमा लाग्ने खर्च मा गोठ निर्माण भन्दा कम लाग्छ * पशुहरु हिटमा आएको छिट्टै तथा सजिलै थाहा पाउन सकिन्छ * पशुलाई खुल्ला छोड्ने  हुनाले पशुले आफूलाई स्वतन्त्र भएको महसुस गर्दछ र उत्पादनसमेत वृद्धि हुनसक्छ। * यो तरिकामा पशुले प्राप्त मात्रमा व्याम पाउने गर्दछ जुन पशुमा स...

# भैसीका जातहरु

  # भैसीका जातहरु; १) स्थानीय जातका भैसीहरु; * लिभे (साना जातका भैँसी) * पाककोटे * गडुी * तराई २) विदेशी जातका भैसीहरु; * मुर्रा * निलिराभी निली निलिराभी * सुतो(गुजाराती) * जाम जाफाखादी # स्थानीय जातका भैंसी को विशेषताहरु; १) लिमे: * यो नेपालको स्थानीय जातको भैसी हो * यो नेपालको सामुदायिक सतहको ७००-१५००को उचाई मा पाइन्छ।( मध्य पहाड तथा कास्की ,पर्वत ,लम्जुङ्ग आदि) * यो नेपालको स्थानीय जातको भैसी हरु मध्ये सबैभन्दा सानो शरीर भएको जात हो * यसको सरीरको रङ सेतो सिङ्ग गोलाकार रूपमा घाँटी फराकिलो हुन्छ * यसको शारीरिक तौल ३००-९००kg को हुन्छ * यसको पहिलो पटक बाली जाने उपयुक्त उमेर ६१ महिना हो * यो जातको भैसीको दुध उत्पादनका क्षमता प्रतिवेदन ९१५ हुन्छ * यसको दूधमा 7 % fat हुन्छ * यसको अवधि ३१०-३१५को हुन्छ * यसको lactation period 305 दिनको हुन्छ। २) पार्ककोटे; * यो नेपालमा पाइने स्थानीय जातको भैसी हो * यो नेपालको सामुदायिक सतह देखि 1500- 2400 को उचाईमा पाइन्छ * यो जातको भैसीको रङ्ग कालो, लामो निधार, सिङ्ग लामा र पछाडि गएका हुन्छन् * यसको शारीरिक तौल ३०० -३२५-३५०kgको हुन्छ * यसको पहिलो पटक बा...

# दूध तथा जोत्न/गाडा तान्न को लागि प्रयोग हुने गाई;

  # दूध तथा जोत्न/गाडा तान्न को लागि प्रयोग हुने गाई; १)भार्रपार्कर: * यसको उत्पत्ति पाकिस्तानको ka भार्रपार्कर भन्ने ठाउँमा भएको हो * यो गाई प्राय सेतो रङ्ग हुन्छ * यसको शारीरिक बनावट : शारीर सानो ,निधार उठेको, जुरो भएको र माध्यम खालको सिङ्ग हुन्छ * पुच्छर कालो र झुप्प परेको हुन्छ * यसको कचौडी ठूलो विकसित र व्रुन ३•४inch लामो हुन्छ * यो गाईको पहिलोपटक बाली जाने उपयुक्त उमेर 42-46 महिना हो * यसको शारीरिक तौल:-                                   *गाई ३६५-४५०kg                                    *साढे ३८०-६४०kg * यो गाईको दुध पदन छमता प्रतिवेद 1700 -1750L को हुन्छ * यस गाईको दूध 4•8%fat हुन्छ * यसको दुध दिने अवधि 305 दिनको हुन्छ। २)निलोरी; * यसको उत्पत्ति भारतको आन्ध्रप्रदेशमा भएको हो * यसको शरीरको रङ सेतो हुन्छ * यसको सिंह छोटा र मोटा हुन्छन् ...

# विदेशी जातका गाई हरु को विशेषता

  # विदेशी जातका गाई हरु को विशेषता १) जर्सी; * यसको उत्पत्ति बेलायतमा भएको हो * कडा कचौडीलाई ( udder) भनिन्छ * पेटलाई (Abdomen) भनिन्छ * यसको पेट ठुलो हुन्छ * यस गाईको आकार त्रिभुज हुन्छ * यो रातो, सेतो र कालो रङ्ग हुन्छ * यसको घाँटी लामो हुन्छ र यसको जुरी हुँदैन * यसको बाली जाने उपयुक्त उमेर 38 महिना हो * यसको दूध उत्पादन क्षमता प्रतिवेदन औषतमा ७००० लिटर भन्दा बढी दुध दिन्छ। * यसको साँढे बढी आक्रमक स्वभावको हुन्छ * यसको शारीरिक तौल: गाई= ४५० kg                                  साढे= ६७५kg * यसको दुध दिने अवधि 305 दिनको हुन्छ * यस गाईको दूधमा ५ देखि ७%फ्याट हुन्छ। २)हेलिस्टेन फ्रिजन: * यसको उत्पत्ति नेदरल्याण्डमा भएको हो * यो कालो र सेतो रङ मिसिएको झालमाले हुन्छ * यो संसारको सबैभन्दा धेरै दूध दिने गाई हो * उन्नत जातहरु को गाईको तुलनामा यसको शरिर ठुलो हुन्छ * यो जातको गाई शान्त स्वभावको हुन्छ तर साढे हिंस्रक स्वभावको हुन्छ *...

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

 # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु थुप्रै नेपाली कृषकहरुले स्थानीय जातका कम उत्पादक गाई पाल्दै आइरहेका छन् ।उन्नत वा धेरै उत्पादनशिल जातका गाई पाल्नेको संख्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ। अत्याधिक व्यवसायिक पशुपालन गर्न कुनै पनि कृषकले आफ्नो लागि उपयुक्त नचल्दा जातको पहिचान गर्न सक्नु निक्कै महत्वपूर्ण हुन जान्छ । हामी विभिन्न भौगोलिक क्षेत्रमा पाइने केही स्थानीय जातका गाई हरु को बारेमा व्याख्या गर्दछौं। # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु १) लुलु : * यसको उत्पत्ति मुस्ताङ जिल्लामा भएको हो * अहिले डोल्पा र मनाङमा पनि पाइन्छ * यो जुरो नभएको (humped less) गाई हो * यो विशेषगरी नेपालको उच्च पहाडी देखि हिमाली भेग सुख्खा वातावरणमा सजिलैसँग पाल्न सकिन्छ। * यसको शाब्दिक बनावट छोटा खुट्टा ,होचो कद, लामो पुच्छर ,बाक्ला रौ ले शरीर ढाकेको हुन्छ * यसको शाब्दिक तौल;            वयस्क भाले - १५०-२२५ kg            भाउ- १२०-१६० kg * यसको पहिलो पटक बारी जाने उमेरका 36 42 महि...